Thursday, August 4, 2011

म यो कदापी चाहदिन कि मेरो छोरी पुरै जिन्दगी गधा सँग बिताओस

बुवा आफ्नो छोरीको boyfriend सँग: म यो कदापी चाहदिन कि मेरो छोरी पुरै जिन्दगी गधा सँग बिताओस।
boyfriend : माफ गर्नु होला , म पनि त्यही कारणले गर्दा त उसलाई यहाबाट लान चाहन्छु ।

No comments:

Post a Comment