Thursday, August 4, 2011

गर्भवती आमाको काखमा बसेर ३ बर्षकी सन्ध्या खेलिराहेकी छे

गर्भवती आमाको काखमा बसेर ३ बर्षकी सन्ध्या खेलिराहेकी छे ।
सन्ध्या : (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
सन्ध्या : हजुर त कस्तो पापी !
मम्मीः किन नि ?
सन्ध्या : त्यति सानो बाबुलाई किन खानुभएको त ???

No comments:

Post a Comment