Thursday, August 4, 2011

भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी: किन डाक्टरसाप -
डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।

No comments:

Post a Comment