Thursday, August 4, 2011

हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : किन भने यस्तो सानो कन्डम बन्न नै सक्दैन ।

No comments:

Post a Comment