Thursday, August 4, 2011

आफ्नो माया आफु भित्रै सजाएर राख् ने थिए

आफ्नो माया आफु भित्रै सजाएर राख् ने थिए
तिम्रो आँखाबाट टाढा लुकाएर राख् ने थिए
तिमी जस्तो साथी सँग भेट हुने थाहापाए
रुन लाई केही आँशु बचाएर राख् ने थिए
छाती भरी आगो बोकी शित बन्न सक्ने मान्छे
माया गर्ने मुटु कुल्ची जित भन्न सक्ने मान्छे
सत्य खुल्नु नै थियो त चाडै नै खुलेको भए
तिमी बाट आफ्नो मुटु जोगाएर राख् ने थिए

No comments:

Post a Comment