Thursday, August 4, 2011

मेरो बाग्लुंग को साथी यति कन्जुस थियो कि हनिमून मनाउन जादा लिएर गएको आधा पैसा बचाएर ल्यायो

पहिलो : मेरो बाग्लुंग को साथी यति कन्जुस थियो कि हनिमून मनाउन जादा लिएर गएको आधा पैसा बचाएर ल्यायो ।
दोस्रो : मेरो नुवाकोट को साथी त झन यति कन्जुस थियो कि बिहे गरेर हनिमून मनाउन जादा बिच बाटो बाटै फर्क्यो ।
तेस्रो : तिमीहरुको साथीहरु त के कन्जुस थियो रहेछ त , मेरो स्यांग्जाको साथी त बिहे गरेर हनिमून मनाउनलाई एउटा अर्कै साथीलाई सँगै पठाईदियो ...

No comments:

Post a Comment