Thursday, August 4, 2011

सुन त यदि मेरो फोन आएको भए म छैन भनेर भनी दिनु है

लोग्ने : (स्वास्नीलाई) सुन त यदि मेरो फोन आएको भए म छैन भनेर भनी दिनु है ।
स्वास्नी : (फोन उठाएर) उहा घरमै हुनु हुन्छ ....
लोग्ने : (रिसाउदै) मैले पहिले नै भनेको हैन म छैन भनिदिनु भनेर ...
स्वास्नी : फोन तपाईंको हैन मेरो थियो ....

No comments:

Post a Comment