Friday, August 5, 2011

तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु

प्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...
प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?
प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

No comments:

Post a Comment