Friday, August 5, 2011

आज किन स्कुल ढिलो आएको ह

शिक्षक : ( बिद्यार्थी सँग )आज किन स्कुल ढिलो आएको ह ?
बिद्यार्थी : सर , बुवा आमा झगडा गर्दै हुनु हुन्थ्यो त्यसैले ढिलो भयो ।
शिक्षक : अनी तिमी किन त्यही हेरेर बसेको त ?
बिद्यार्थी : नहेरेर के गरु त सर , स्कुल आउँदा लगाउने एउटा जुत्ता बुवाको र अर्को जुत्ता आमाको हातमा थियो , जुत्तै नलगाई कसरी स्कुल आउनु त ।

No comments:

Post a Comment