Thursday, August 4, 2011

तिमी वाहेक कोही छैन मेरो साहारा

तिमी वाहेक कोही छैन मेरो साहारा
नजाउ माया मलाई छाडी तिमी टाढा टाढा

तिमी हुदाँ पिर व्यथा सवै भुल्ने गर्छु
तिमी छौ र म पो छु त, तिमी नभए मर्छु
आखाँ खोल्दा तिमी आउछौ बन्द गर्दा तिमी
म त केवल शरीर मात्र मेरो प्राण तिमी

No comments:

Post a Comment