Tuesday, August 2, 2011

मेरो माया

मेरो माया तिमीलाई नै किन धोका दिन्छौ?
बिस्वासको बोली बोल हो किन भोका हुन्छौ ?

मरी जानू या गरी खानु भन्छन दुनियाले
युगसाथी तिमी नै हौ नि हुन्छ भनी हालें

आज आज भोलि भोलि यो किन दिन छोटो ?
तिमी बिना उजाड़ भयो जीवन यो खोटो

No comments:

Post a Comment