Tuesday, August 2, 2011

तिमीसंग

तिमीसंग नै केही कुरा भन्न बाकीं छ
मेरो हिसाब तिमीसंग लिन बाकीं छ

धोका मलाई धेरै हुदा भन्नु कसरी ?
हाम्रो निसाब सबैसंग गर्न बाकी छ

तिमीले नै मेरो जीवन कहा पुरायौ ?
तिम्रो घातले बिस्वासको मर्म हरायौ

कति होलान मेरा साथी दिल जल्दछ?
आखिरी पाएं धोका सधै मर्ने बनायौ

No comments:

Post a Comment