Thursday, August 4, 2011

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् ?
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् ।
दोश्रोः ल.....तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.......पा"चबटा हुन पर्छ ।

No comments:

Post a Comment