Thursday, August 4, 2011

खोइ तपाईंलाई त केही पनि आउदिन रहेछ

अफिसर : खोइ तपाईंलाई त केही पनि आउदिन रहेछ , ल भन्नुस् त शाहीद गेट कहाँ छ ?
जगल्ते : ह येस्तो पो सोधनु पर्छ ( झ्याल बाट देखाउदै ) उ त्यहाँ छ

No comments:

Post a Comment