Thursday, August 4, 2011

यार हिजो मेरो सपनामा बांगेसंग डेन्जर फाइट परेको थियो

शेरे :- यार हिजो मेरो सपनामा बांगेसंग डेन्जर फाइट परेको थियो, आज राती त म सुत्दीन !
हर्के :- हिजो पो फाइट परेको, आज किन नसुत्ने ?
शेरे :- बांगेले आज केटा लिएर आउछु भनेको थियो यार !!!
हर्के :- ह ?
शेरे :-- अ !!!

No comments:

Post a Comment