Thursday, August 4, 2011

एउटा कुरा भनौ

पत्नी : एउटा कुरा भनौ ?
पति : भन न
पत्नी : रिसाउन त रिसाउदैनौ नि ?
पति : रिसाउदिन, भन न
पत्नी : कुट्न त कुट्दैनौ नि ?
पति : केही गर्दिन भन न के कुरा हो ?
पत्नी : म Pregnant छु
पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले

No comments:

Post a Comment