Thursday, August 4, 2011

एकजना मन्त्रीले आफ्नो पि. ए. लाई आफुले दिनु पर्ने भाषण तयार पार्न लगाए

एकजना मन्त्रीले आफ्नो पि. ए. लाई आफुले दिनु पर्ने भाषण तयार पार्न लगाए । भाषणलाई त्यसबेलाको टाइपराइटरबाट टाईप गरी मन्त्रीलाई बुझाएछन । तर मन्त्रीको भाषण सुन्ने बित्तिकै सुन्नेहरु हुटिङ गर्न थालेछन ।
मन्त्री:( पि. ए. लाई झापार्दै ) तलाई छोटो मिठो भाषण तयार गर्नु भनेको हैन लाटा
पि. ए.: माफ गर्नुस मन्त्री ज्यु , मैले भाषण त छोटै बनाएको थिए तर हजुरले कार्वनकपीको तिनै प्रति पनि पढि भ्याए पछि मैले के गर्ने त ?

No comments:

Post a Comment