Thursday, August 4, 2011

नेता हरु को सिफारिस बोकेर जगल्टे आर्मी हेड कुआटर तुडिखेल मा अन्तर्वाता दिन पुगेछन

नेता हरु को सिफारिस बोकेर जगल्टे आर्मी हेड कुआटर तुडिखेल मा अन्तर्वाता दिन पुगेछन ,
अफिसर : २०४६ साल मा नेपाल मा के भएको थियो ?
जगल्टे : थाहा भयेन् सर , म तेसबेला ईन्डिया मा थिए ..
अफिसर : अहिलेको पर्धान मन्त्री को नाम् के हो ?
जगल्टे : फेरि फेरि मात्र रहन्छ याद् भएन सर ..

No comments:

Post a Comment